उच्चस्तरीय समन्वय समिति बैठक बस्दै

काठमाडौं,जेठ १६ कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले  बताए। आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ। विदेशमा … Continue reading उच्चस्तरीय समन्वय समिति बैठक बस्दै